साउन ९ गतेदेखि सञ्चालन हुँदै चिकित्साशास्त्र अन्तर्गत स्नातक तहको प्रवेश परीक्षा

काठमाडौं। चिकित्साशास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले परीक्षा ९ साउनदेखि ५ दिन सञ्चालन हुने बताए।

काठमाडौँ, धरान, पोखरा, चितवन र नेपालगञ्जमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि ३२ हजार ८ सय बढी परीक्षार्थीले फारम भरेका छन्। सबैभन्दा बढी परीक्षार्थी एमबीबीएसमा रहेको आयोगले जनाएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *