बुद्धशान्ति । सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ अनुमति दिने नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरूले आज सवारी बन्द गरेका छन् ।
झापाको बुद्धशान्ति सहित जिल्लाभरी सवारीसाधन नचलेपछि सडक सुनसान देखिएको छ र यात्रीहरू गन्तव्यतर्फ हिँडिरहेका छन्। देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।
तस्वीर ः दिनेश तिम्सिना