Search
Close this search box.
Search
Close this search box.

साहस ऊर्जाको आईपीओ बाँडफाँट भाेलि

काठमाडौ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको सेयर भोलि (आइतबार) बाँडफाँट गर्ने भएको छ । आइतबार बिहान ९ बजे नै बाँडफाँट गर्ने प्रवर्द्धक कम्पनीले जानकारी गराएको छ । 

७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्कासनमा ल्याएकोमा २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । 

EPIC EPIC EPIC

बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गर्न थालेको हो  । 

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ता सेयर माग भएको छ । यी मध्येबाट ६४ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिने छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *