सिंहदरबारका सेलिब्रेटी डमरू

नेपाल सरकारको उपसचिव डमरू निरौला महिना दिन अघि खुब चर्चामा थिए। उनी उत्कृष्ट काम गरेर चर्चामा भने रहेका होइनन्। उनी निकृष्ट कामका कारण चर्चामा थिए। महिना दिन अघि झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहदाँ नगरपालिकाकै क्वाटरमा महिलासंग अश्लील क्रियाकलापको भिडियो सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन्

उनको कर्तुत बाहिरिएपछि गत साउन २४ गते सरकारले उनलाई प्रमुख प्रशासकीय अधिकृतबाट मन्त्रालयमा तानेर जगेडामा राखेको छ। अहिले उनी बाहिर गुमनाम जस्तै बनेका छन्। तर सिंहदरबार भित्र सेलिब्रेटी भन्दा कम छैनन्।

EPIC EPIC EPIC

उनलाई हेर्न कर्मचारीको घुइँचो लाग्ने गरेको छ। जब उनी सिंहदरबार पुग्छन् तब काम गरिरहेका कर्मचारीहरु कामनै छोडेर उनलाई हेर्न थाल्छन्। आफ्नो हर्कतका कारणले होला डमरू सिंहदरबार भित्र अधिकांश समय मास्क लगाएर बस्छन्। उनी पुग्न साथ  कर्मचारीहरु आँखा तानेर उनलाई हेर्न थाल्छन्।
उनी आएको थाहा पाएपछि विभिन्न कामको बाहाना बनाएर उनको कार्यकक्षमा पस्ने गर्छन्। खबर नेपाल दैनिकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *