सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १७ प्रदर्शनकारी पक्राउ

 शिक्षा विधेयकको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो १ बजे सिंहदरबारको दक्षिण गेटको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। पक्राउ परेका १७ जना मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध छन्।

EPIC EPIC EPIC

प्रहरी शिक्षकहरूको आन्दोलनमा परिचालन भएको मौका छोपेर उनीहरू निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेको एसपी ढुंगेलले जानकारी दिए। पक्राउ परेका १७ जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च