काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पदबाट राजीनामा दिएर आज बाट चुनावी अभियानमा होमिँदै छन् ।
रास्वपाले भावि प्रधानमन्त्रीका रूपमा अघि सारेका शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन। यसै गरी नेपाली कम्युष्टि पार्टीका तर्फबाट दाहाल चितवन ३ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । राई श्रम संस्कृति पार्टीबाट सुनसरी १ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।
बालेन शाहले आज काठमाडौ महानगरपालीका प्रमुखबाट राजीनामा दिने र रास्वपाको पार्टी कार्यालय बनस्थली आउने र भोली माघ ५ गते जनकपुरबाट
चुनाव केन्द्रीत यात्रामा निस्किने तयारी गर्नुभएको छ ।



















