Search
Close this search box.
Search
Close this search box.

सिद्धार्थ नगरका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा निस्किएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका हुन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् ।

सिद्धार्थ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापा मगरले दसैँ सुरु भएपछि मात्रै मेयर र उपमेयर फर्किने बताएका छन् ।

EPIC EPIC

मेयर इस्तियाकले कार्यवाहक जिम्मेवारी १३ नम्बरका वडाध्यक्ष सोमबहादुर गुरुङलाई दिएका छन् । कांग्रेसबाटै निर्वाचित भएका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष मुक्ति नाथ भोला यादव असन्तुष्ट रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *