सुकुनाडिगी रिङ रोड बनाउन तारा गौतमद्वारा नि:शुल्क जग्गादान

कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिका-२ सुकुनाडिगी अन्तर्गत पर्ने चाराली-केचना जोड्ने रिङ रोड निर्माण गर्न स्थानीय तारा गौतमले जग्गादान दिएसंगै रिङ रोडको प्रारम्भिक निर्माण कार्य आज सम्पन्न भएको छ।

करिब ५ बर्षदेखि स्थानीय तहलाई पटकपटक पहल गर्दा अटेर गरेपछि स्थानीयको पहलमा स्थानीय चन्द्र तामाङको नेतृत्वमा र गणेश भण्डारीको रोवरमा जेसिबीको सहायताले सो सडकमा माटो हाल्ने कार्य सम्पन्न गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

१०० मिटर लम्बाइ र ३२ फिट चौडाइ रहेको उक्त सडक ओमप्रकाश उप्रेतीको घरदेखी पूर्व अम्बर राजवंशीको घर अगाडि रहेको चाराली-केचना जोड्न सहयोग पुर्‍याएसंगै स्थानिय हर्षित भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *