सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १० हजार ४ सयमा कारोबार

काठमाडौँ। निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै आज सुनको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो।

यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले बढ्दै आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *