सुनसरीको सप्तकोसी चतरामा १ घण्टामै भारी वर्षा, मौसम विभागले जारी गर्‍यो चेतावनी

काठमाडौं। सुनसरीको सप्तकोसी चतरामा भारी वर्षा भएको र थप पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई बाढीबाट सजग रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

विभागले आज (शनिबार) बिहान ५:३५ बजे चेतावनी जारी गरेको छ। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

जसमा भनिएको छ, ‘पछिल्लो १ घण्टामा सुनसरी जिल्लास्थित सप्तकोसी चतरा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप पानी पर्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाब केही बढ्न सक्ने, तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *