सुनसरीबाट जुवातास खेली रहेका नौंजना जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका वडा न.११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई पौष ९ सोमबार प्रहरीले पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैंया र ५ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थप यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *