सुन तस्करी प्रकरण : कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ

काठमाडौं । हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् ।

EPIC EPIC EPIC

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *