Search
Close this search box.
Search
Close this search box.

सुर्खेतको एक होस्टलमा बालक झुन्डिएको अवस्थामा फेला, सञ्चालक पक्राउ

सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । हिजो राति ८ बजे उनी होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

दैलेखका सलाम पुलामी झुण्डिएको अवस्थामा मृत फेला परेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

EPIC

“घटना कसरी घटेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,” प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, “होस्टेलका तीनजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।” उनका अनुसार पोष्टमार्टमा लागि अस्पताल लैजाने तयारी भइरहेको छ । 

घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *