सुर्खेतमा जिप पल्टिँदा चार जनाको मृत्यु, दुई जना घाइते

काठमाण्डौ। सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

घटनास्थलमा उद्धारको काम भैरहेको सुर्खेत प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *