Search
Close this search box.
Search
Close this search box.

सेती नदीमा नुहाउन गएका दुईजना बेपत्ता

शनिबार सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका- ७ पिपल्ला बस्ने ८ वर्षीया खुशी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा दीपायलस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । 

EPIC

बेपत्ता दुवै जनाको प्रहरी, सशस्त्र प्रहरी, आफन्त र स्थानीयद्वारा खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *