स्तन क्यान्सरबाट पीडित बुद्धशान्तिकी कुमारी शिवालाई बचाउन परिवारको अपिल

img 20230527 081425

बुद्धशान्ति । स्तन क्यान्सरबाट पीडित झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ साविक वडा नम्बर ८ निवासी कुमारी शिवा दर्जीलाई बचाईदिन परिवारले आग्रह गरेको छ । उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

परिवारले सहयोगको याचना गरेसंगै स्थानीय युवाले कुमारी शिवा दर्जी बचाउ अभियान सञ्चालन गर्नका लागी समिति समेत गठन गरेको छ । स्थानीय समाजसेवी बिनोद नेम्बाङको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको हो । समितिका संयोजक नेम्बाङले सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे कुमारी शिवा दर्जीलाई पुर्नजीवन दिन सकिने बताउँदै सबैले यथासक्य सहयोग गर्न अनुरोध गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

सहयोग गर्न चाहनेलाई एन आईसी एसीया बैंक बुधबारे शाखामा रहेको खाता नम्बर ०८५५७५२६००९०४००१ वा समितिका संयोजक नेम्बाङलाई सम्पर्क गर्न सकिने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *