स्ववियु निर्वाचन अन्तर्गत आज दाबी बिरोध

image search 1678611098935

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम छ ।

स्ववियु निर्वाचनअन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम तोकिएको त्रिविले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यसैगरी, उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आइबार बेलुका ५ बजे नै नामावली प्रकाशन गर्ने, सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोमबार दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुनेछ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *