Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीको सूर्य होलीमा एकजना मृत फेला

हल्दिबारी गाउँपालिका वडा नम्बर -२ बस्ने एक अन्दाजी ५१ बर्षिय युवा घर छेउको सुर्य होलीमा मृत भेटिएका छ्न ।

वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशीका अनुसार कलाधार बस्तीमा बसोबास गर्नुहुने पुर्व शिक्षक बिस्णु प्रसाद रेग्मीका छोरा ५१ बर्षिय नवराज रेग्मीको मृत्यु भएको हो ।

EPIC

आज बिहान मनिङ्ग वकमा निस्किएका रेग्मी सुर्य होलीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले आवस्यक छानबिन गरि पोस्ट मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिनु भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *