हल्दीबारी आधारभूत अस्पतालमा थाइराइड परिक्षण सेवा शुरु

हल्दिबारी। झापाको हल्दीबारी गाउँपालिकाको आधारभूत अस्पतालमा थाइराइड परिक्षण उपकरण सञ्चालन गरेर सेवा विस्तार गरिएको छ। गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले आज (मंगलबार) उपकरणको उद्घाटन गर्दै सेवा विस्तार गर्नुभएको हो ।

EPIC

हल्दीबारी गाउँपालिकामा अव थाइराइड, भिटामिन डि, बि १२ लगायतका स्वास्थ्य सेवा परिक्षण गर्न सहज हुने पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

यो सेवाले स्थानीयलाई स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता हटाउँदै सुलभ र सरल स्वास्थ्य परीक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *