हात्तीले कुल्चिएर इटहरीमा एकजनाको मृत्यु

इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका(२ स्थित बुढासुब्बा चोकमा जङ्गली हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ।

EPIC

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो।

EPIC EPIC EPIC

आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

चारकोशे जंगल क्षेत्रमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेको छ। अहिले पनि इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक दर्जन जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डना मचाउने गरेको प्रहरीको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *