हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक कुटपिट गर्ने थप १ जना पक्राउ

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्।

नेपाल चकित्सक सङ्घ र सरकारबीच भएको वार्तामा चिकित्सक कुटपिट घटनामा संलग्न थप ५ जनालाई पक्राउ पुर्जी जारी गर्नेसहित भएको ६ बुँदे सहमति अनुसर ती मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनिल पाख्रिन रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा गरिरहेकै  समयमा कुटपिट भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *