Search
Close this search box.
Search
Close this search box.

हेर्नुहोस् आजको राशिफल

आज २०८१ जेठ २१ गते सोमवार, तद्अनुसार ३ जुन २०२४ । वैष्णवहरूको अपरा एकादशी व्रत/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझ १८ः५६ बजे ।

मेष

EPIC EPIC

आज रोकिएको धन पाइने छ । मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आपसी आभारी रहनु हुनेछ । लगानी लाभप्रद रहने छ ।

वृष

स्थायी सम्पत्तिको कारोबारबाट ठूलो लाभ हुनसक्छ । प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मिथुन

पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्ररी व्यतित हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट

कार्यमा रुकावट आउने छ । बिना कारण मानिसहरुसंग भनाभन हुनसक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह

प्रयास सफल रहने छ । कुनै ठूलो कार्यको समस्याहरु समाधान हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कन्या

टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला

उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक

अप्रत्याशित खर्च बढ्ने छ । व्यवसायमा कमी हुनेछ । अपेक्षित कार्यमा वाधा आउने छ ।

धनु

अज्ञात भय तथा चिन्ताले सताउने छ । यात्रा सफल रहने छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । धनार्जन हुनेछ ।

मकर

नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामजिक कार्य गर्ने इच्छा जागृत हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ

रोकिएको धन पाइने छ । पूजा–पाठ अथवा सत्सङमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ ।

मीन

क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा खर्च हुनेछ । सानो गल्तिले समस्या बढाउन सक्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *