Search
Close this search box.
Search
Close this search box.

१० तोला गहना चोरीको आरोपमा एक जना पक्राउ

price of gold in nepal

काठमाडौं । १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको बाह्रकिलो घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने २० वर्षीय रिकेश दास  पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार दासलाई नागार्जुनबाट पक्राउ गरिएको हो ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *