१० लाख मतदाता थपिने आयोगको प्रारम्भिक अनुमान

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १० लाख नयाँ मतदात थपिने बताएका छन् ।

बिहीबार आयोगमा आयाेजित पत्रकार सम्मेलमा उनले स्थानीय चुनावपछि नयाँ १० लाख मतदाता थपिने बताएका हुन् ।

EPIC EPIC EPIC

स्थानीय चुनावमा १ करोड ७७ लाख मतदाता थिए । ‘यो संख्या बढेर १ करोड ८६ लाख पुग्ने अनुमान छ । छिट्टै तथ्यांक आउँछ,’ उनले भने । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च