११ हजार भोल्टको विजुलीको तार चुडिएर लाग्दा कृषकको मृत्यु

श्री शशि माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न

रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जना किसानको मृत्यु भएको छ ।

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा माधवनारायण नगरपालिका ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितसँगै गोरु पनि मरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *