१६ दिनदेखि बेपत्ता मेजरको शव नदि किनारमा भेटियो

१६ दिनदेखि बेपत्ता डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डे बगर भेरी नदीमा फेला परेको छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याइँदैछ।

‘इभिनिङ वाक जान्छु’ भनेर १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिनापछि शव भेटिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *