१६ वर्ष कम उमेरकालाई सोसल मिडिया बन्द

अस्ट्रेलियामा १६ वर्ष मुनिकाले सन् २०२५ को अन्त्यसम्ममा सोसल मिडिया चलाउन नपाउने भएका छन् । यसका लागि अस्ट्रेलियन सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडियामा खाता खोल्न प्रतिबन्ध लगाउने कानून २०२४ को नोभेम्बरमा पारित गरिसकेको छ । यसको पूर्ण कार्यान्यवन भने यो वर्षको अन्त्यतिर हुने जनाइएको छ ।

यो कानून लागू भएसँगै बालबालिकाले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, स्य्नापट्याट, टिकटक र रेडिट चलाउन पाउने छैनन् ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *