२ लाख ६९ हजार ७०० ले मात्रै पाए सिंगटी हाइड्रोको सेयर

काठमाडौं। सिंगटी हाइड्रोको साधारण सेयर २ लाख ६९ हजार ७०० ले मात्रै पाएका छन्।

कम्पनीले सर्वसाधारणका लागि २६ लाख ८७ हजार कित्ता सेयर छुट्टयाएको थियो।

EPIC EPIC EPIC

जसमा १५ लाख २३ हजार ४५० जनाको आवेदन परेको थियो। कम्पनीले आवेदकलाई प्रतिव्यक्ती १० कित्ताका दरले सेयर बाँडफाँड गर्छ।

जसअनुसार, १२ लाख ५३ हजार ७५० जनाको हात खाली भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *