८.३९ अंकले बढ्यो नेप्से परिसूचक

image search 1680687373763

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ।

बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९७ अङ्कले घटेर ३५३.९५ विन्दुमा पुगेको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नबिल बैंक र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै मध्ये ३ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा कालिनचोक दर्शन र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युचुअल फण्ड रन्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *