रोङ,इलाम
इलामको रोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसले मणिकुमार स्याङ्बो “सुबास”लाई उम्मेदवार बनाउने भएको छ।आसन्न स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता गराउने अन्तिम दिन हो।तामाङ यसअघि रोङ-६ का वडाध्यक्ष थिए।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.