बार्षिक उत्सवको अवसरमा रमाईलो सेवा समुहद्वारा बृद्धबृद्धालाई खाद्यान्न र नगद वितरण
इलाम : रमाईलो सेवा समुह नेपालले इलामको गोदक स्थित माई भगवती बृद्धाश्रमका रहेका बृद्ध बृद्धालाई खाद्ययन्न तथा नगद वितरण गरेको छ