
निशुल्क स्वास्थ परिक्षणको निर्णय सहित कार्कीले सम्हाले वडाध्यक्षको पद
बुद्धशान्ति वडा नम्बर ५का नवनिर्वाचित अध्यक्ष डेगेन्द्र कार्कीले जेष्ठ नागरिकको निशुल्क स्वास्थ परिक्षणको निवेदनमा तोक लगाउदै पदभार सम्हालेका छन् ।
बुद्धशान्ति वडा नम्बर ५का नवनिर्वाचित अध्यक्ष डेगेन्द्र कार्कीले जेष्ठ नागरिकको निशुल्क स्वास्थ परिक्षणको निवेदनमा तोक लगाउदै पदभार सम्हालेका छन् ।
बुद्धशान्ति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मनोज प्रसाईंले पदभार सम्हालेका छन्। बुधबार अपरान्ह आयोजित एक कार्यक्रममा पालिका कर्मचारी,राजनीतिक दलका प्रतिनिधि एवं सुभेच्छुकका