देउनीयाँ खोलाको बाँध भत्किएर कचनकवलका विभिन्न गाउँ डुवानमा

असार १५,कचनकवल – कचनकवल गाउँपालिका अन्तर्गत पर्ने देउनीया खोलाको बाँध भत्किएर कचनकवल गाउँपालीकामा पर्ने पाग्लीभिट्टा,पक्लाबान लगायतका गाउँ डुवानमा परेको हो।

Read More »