बुधबारे र जयपुरमा लाखे नाच प्रदर्शन(फोटो फिचर सहित)
बुद्धशान्ति/ नेवा:खल बुधबारेको आयोजनामा आज झापा बुधबारेमा पनि लाखे नाच प्रदर्शन गरेको छ। नेवा: खल बुधबारेका अध्यक्ष जितबहादुर श्रेष्ठका अनुसार

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ