संस्कार सिकाउँदै महानन्द, मातातिर्थ औँशीमा विद्यार्थीद्वारा आश्रममा रहेका माताहरुलाई सम्मान
बुधबारे । महानन्द शिक्षा सदन बुद्धशान्ति ३ झापाका विद्यार्थीहरुले मातातिर्थ औँसीको अवसर पारेर आश्रममा रहेका बृद्ध माताहरुलाई सम्मान गरेको छ