शिक्षकलाई योगदानमा आधारित पेन्सन : शिक्षक समूह जिल्ला संघर्ष समिति भाेजपुर द्वारा विराेध ।

दिपेन्द्र लुईटेल भोजपुर शिक्षकहरूलाई योगदानमा आधारित पेन्सनसहितका व्यवस्था राखेर सरकारले २७ पुसमा अध्यादेश ल्यायो । लगत्तै शिक्षकहरूले विरोध जनाए ।

Read More »