
ओलीप्रति व्यङ्ग्य गरेपछि ‘कमेडी नाइट’ निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइयो
काठमाडौँ — हास्य कार्यक्रम कमेडी नाइट विद च्याम्पियन्स का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले सिंहदरबारमा बोलाएको छ। गत मङ्गलबार प्रसारित नयाँ शृङ्खलामा प्रधानमन्त्री