बिर्तामोडको विराट पोखरीमा नवरात्र दुर्गा पूजा कार्यक्रम हुने, भोलि कलश यात्रा

झापा । बडादशैँको पावन अवसरमा श्री विराट पोखरी (सरोवर) बहुउद्देशीय विकास समितिको आयोजनामा नवरात्र दुर्गा पूजा कार्यक्रम संचालन हुने भएको

Read More »

अन्तरिम मन्त्रिपरिषद् विस्तार : शिक्षा मन्त्रीमा महाविर पुन, सञ्चार मन्त्रीमा जगदीश खरेलको टुंगो

काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का थप २ मन्त्री नियुक्तिको टुंगो लगाएकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारीअन्तर्गत शिक्षा, विज्ञान

Read More »

काम नगर्ने व्यवसायीलाई ठेक्का नदिने मन्त्री घिसिङको घोषणा

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्।  मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

Read More »

कचनकवलमा शान्ति सुरक्षा र सहजीकरणका लागि नागरिक समाज गठन

कचनकवलमा नागरिक भेलाले सामाजिक सहजीकरणका लागि नागरिक समाज गठन गर्दै प्रहरी कार्यालय सञ्चालन, फोहोर व्यवस्थापन, बजार सरसफाइ र शान्ति सुरक्षाबारे चार बुँदे निर्णय गरेको छ।

Read More »

एसियाली राजमार्ग : चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा

Read More »

९ वर्षीय बालक मृत भेटिए

हल्दिवारी/ झापाकाे हल्दिवारीमा ९ वर्षीय बालकले आत्महत्या गरेका छन् । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी

Read More »