धानखेती छाडेर अलैँची रोप्दै इलामका किसान
इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाएका छन् ।