काठमाडौं उपत्यकामा आजदेखि मदिरा बिक्रीमा रोक

काठमाडौं उपत्यकाका तीनै जिल्लामा आज रातिदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरमा आज राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको हो।

मौन अवधि सुरु भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने तीनै जिल्लाको प्रशासनले जनाएको छ।

EPIC EPIC EPIC

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाएका हुन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *