छात्रा माथी शिक्षकद्वारा कुटपिट।

बुधबार,२५ साउन,२०७९

इलाम। इलामको सदरमुकाम स्थित आदर्श मा.विका एक शिक्षकले विद्यालयकी छात्रामाथी कुटपिट गरेका छन् ।

शिक्षक कृष्ण श्रेष्ठले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेका हुन् ।
शिक्षकले भनेको अटेर पठनपाठनका समयमा पनि शिक्षक माथी दुरब्यवहार गरेकाले सामान्य कुटपिट भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थीहरुले भने आफूमाथि निर्घात कुटपट भएको बताएका छन् भने उनीहरुले दोषी शिक्षकमाथी कडा कारबाही हुनु पर्ने माग राखेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *