तीज(कविता)

तीज !

ब्रत बस्न सकौँ दरका बरले,
जप गर्न सकौँ शिवका भरले,

EPIC EPIC EPIC EPIC EPIC

सब काब्य सुधा सरीका दिन छन्
मन माइतीका घर आँगनी छन्

तीजको बिजले फल दिन्छ पछि
अघि नै कतिको मन मिल्छ अति

बर हुन् शिव झैँ मन मोहक छन्
बलवान् बिबेक र सज्जन झन्

सुन इश्वरका प्रति अंश पिता
म त केवल हुँ उनकै ममता !!

जनक न्यौपाने
रोङ गाउँपालिका , २ इलाम

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *