हल्ट प्राइज़ एट आई.एम.एसले चुन्यो फाइनलमा सहभागिता जनाउने प्रतिस्पर्धीहरुको नाम

काठमाडौं । नजिकिँदै गरेको अन क्याम्पस फाइनललाई मध्यनजरमा राख्दै हल्ट प्राईज़ एट आई.एम.एस.ले उक्त कार्यक्रममा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच सेमी फाइनल कार्यक्रम सञ्चालन गरेको हो।

उक्त कार्यक्रममा ३२ टिमहरूले सहभागिता जनाएका थिए। जसमध्ये फाइनलको लागि ८ वटा टिमहरू छानिएका छन्।

EPIC EPIC EPIC

सरोज उपाध्याय, विराज घिमिरे र विकेश अधिकारी गरी ३ जना जर्जहरुको आतिथ्यतामा सेमी फाइनल कार्यक्रम सम्पन्न भएको हो।

प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका आइडियाहरुलाई विभिन्न क्षेत्रहरुबाट विश्लेषण गरेर जर्जहरूले ८ वटा टिमलाई फाइनलको लागि चयन गर्नुभएको हो।

हल्ट प्राइज् एट आई.एम.इस.को फाइनल कार्यक्रम यही माघ २० गते बानेश्वरको आनन्द भूमि इभेन्टसमा हुने भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च