नवकिरण आधारभूत विद्यालयमा होलि मिलन कार्यक्रम सम्पन्न

received 5823613107734003

बुधबारे । नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति -३ झापाले होलि बिशेष कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गरेको छ।

विद्यालयको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा विद्यार्थी, पूर्व विद्यार्थी तथा सामाजिक अगुवा व्यक्तित्व बीचको पुनर्मिलन, शुभकामाना आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक खेमराज कट्टेलले बताएका छन् ।

EPIC EPIC EPIC

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ लगायत सामाजिक तथा धार्मिक व्यक्तित्व तथा विद्यालयका पूर्व विद्यार्थको आतिथ्यतामा कार्यक्रम भएको थियो।

सोही अवसरमा उपस्थित मध्येबाट सारगर्भित सुझाव साथै सामाजिक ब्यक्तित्व छत्र बिष्ठबाट विद्यालयको शैक्षिक बिकासका लागि संचालित अक्षयकोषमा ५१ हजार र चन्द्र कटुवालबाट वार्षिक २० हजार रुपैयाँ विद्यार्थीको पोषाकलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । करिव २ सय बढीको सहभागीमा होलि विशेष कार्यक्रम सम्पन्न गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च