लिङ्देनले दिएनन् प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

screenshot 20230320 160513 youtube

काठमाडौं – राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने बताए प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संसद्‍मा टिप्पणी गरेका छन्।

संसदमा विश्वासको मतका लागी आयोजित गरिएको कार्यक्रममा अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् । यस्तै उनले दाहाल नेतृत्वको सरकारमा रहँदा उर्जाको क्षेत्रमा ठूलो काम गरेको पनि बताए। प्रधानमन्त्री दाहालप्रति आलोचना गर्दै उनले भने, ‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ। गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने?’

EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च