मलामी बोकेको बसको ठक्करबाट बुद्धशान्तिमा एकको मृत्य

image search 1685195319068

बुद्धशान्ति। बुद्धशान्तिमा मलामी बोकेर फर्कदै गरेको बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

बुद्धशान्ति गाउँपालिकाको जोरलाबरमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
वडा नम्बर ६ को शान्ति आदर्श माविको ना ४ ख १३१३ नम्बरको गाडीको ठक्करबाट ८ बर्षिया सोमिया तामाङको ज्यान गएको हो।

EPIC EPIC EPIC EPIC EPIC

मेची राजमार्गको कालिखोला-बर्ने खण्डबाट झन्डै १ किलोमिटर पुर्वमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागी बिर्तामोड स्थित बिएन्ड सि अस्पताल लगिएपनि उपचारकै क्रममा उनको ज्यान गएको हो।

प्रहरीले बस चालक ५२ बर्षिय प्रेमकुमार राई र सवारीलाई नियन्त्रणमा लिएको छ।

बिधालयका पुर्व सहायक प्रधानाध्यापक लोकनाथ शर्माको अन्त्येष्टिमा गएका मलामी लिएर फर्कने क्रममा दुर्घटना भएको बिद्यालयका प्रधानाध्यापक अनिल खतिवडाले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *