मेची-महाकाली राष्ट्रिय उद्धार अभियान काँकडभिट्टाबाट सुरु

काँकडभिट्टा। मेची-महाकाली राष्ट्रिय उद्दार अभियान काँकडभिट्टाबाट सुरु भएको छ।
चर्चित गायिका आनी छिरिङ डोल्माले अभियानको शनिबार साँझ मेची पुलबाट उद्घाटन गरिन् । दिप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको छ । 

अभियानको आयोजना आनी छिरिङ डोल्मा फाउन्डेसन र मानवसेवा आश्रमले संयुक्त रुपमा गरेको बताएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

मानवता प्रवर्द्धन महाअभियान नाम दिइएको अभियान आइतबार विहानबाट सडक पेटी र सार्वजनिक स्थलमा रहेका मानवको उद्दारसँगै प्रारम्भ हुने आयोजकले बताएको छ । 

मंसिर ४ गते सकिने अभियान ४६ जिल्लामा संचालन हुने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।   

अभियानको उद्घाटनमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायत उपस्थित थिए । 
उद्घाटन कार्यक्रमको संचालन आश्रमका रेवतजीले गरेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *