Search
Close this search box.
Search
Close this search box.

पिङबाट लडेर एक महिलाको मृत्यु

गोरखाको धुवाकोट मिलनचोकमा पिङबाट लडेर १ जना महिलाको ज्यान गएको छ । ज्यान जानेमा पालुङटार नगरपालिका–८ की कल्पना कोइराला भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

कोइराला सोमबार साँझ पालुङटार नगरपालिका–८ को मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन । कोइरालालाई उपचारको लागी गोरखा अस्प्ताल ल्याउने क्रममा बाटोमा नै ज्यान गएको थियो ।

EPIC EPIC

पिङबाट लडेकी कोइरालाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि लगत्तै थप उपचारका लागि गोरखा अस्पताल ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको प्रनि खड्काले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *