Search
Close this search box.
Search
Close this search box.

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिने

नेकपा एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिने बताएको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको हाे ।

EPIC

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने उनले बताए । सोमबार प्रदेशसभाको बैठक बस्दैछ । बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *