चिनले भुकम्प पीडितलाई १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने

जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

शनिबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले १० करोड बराबरको सहयोग गर्ने ट्वीटरमार्फत जानकारी गराएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङले उल्लेख गरेका छन् ।

टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू सामग्रीहरु राहत स्वरुप चाइनाले प्रदान गर्ने भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *